छात्रवृत्ति सम्बन्धी विनियमावली २०७८

पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय, इन्जिनियरिङ्ग संकाय र चिकित्साशास्त्र संकायका आंगिक तथा सम्बन्धन प्राप्त कलेज÷क्याम्पस÷स्कूलबाट प्रदान गरिने छात्रवृत्तिलाई व्यवस्थित एवं संस्थागत गर्न आवश्यक भएकोले यो विनिमय बनाइएको छ । यो विनियम बमोजिम विज्ञान तथा प्रविधि संकाय,इन्जिनियरिङ्ग संकाय तथा चिकित्साशास्त्र संकाय अन्तर्गतका सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त कलेजरक्याम्पसरस्कूलहरुले भर्ना भएका कुल विद्यार्थी संख्याको आधारमा ५५ प्रतिशतलाई जेहेन्दार छात्रवृत्ति र ५५ प्रतिशतलाई आरक्षित छात्रवृत्ति गरि जम्मा १० (दश) प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने छ ।

Download or Read online: https://drive.google.com/file/d/1_2o3FuuhTcoH8e51zu1srvOv9PwfTVY8/view?usp=sharing

Leave a Reply