June 2022

Month

पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय, इन्जिनियरिङ्ग संकाय र चिकित्साशास्त्र संकायका आंगिक तथा सम्बन्धन प्राप्त कलेज÷क्याम्पस÷स्कूलबाट प्रदान गरिने छात्रवृत्तिलाई व्यवस्थित एवं संस्थागत गर्न आवश्यक भएकोले यो विनिमय बनाइएको छ । यो विनियम बमोजिम विज्ञान तथा प्रविधि संकाय,इन्जिनियरिङ्ग संकाय तथा चिकित्साशास्त्र संकाय अन्तर्गतका सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त कलेजरक्याम्पसरस्कूलहरुले भर्ना भएका कुल विद्यार्थी संख्याको आधारमा ५५...
Read More